२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मनोरञ्जन

अनमोलको अनौठो शौख


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १२ पुष। नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांक सकेर घरमै आराम गरिरहेका छन् । अनमोल अहिले यो समयमा नेपालका विभिन्न रमणीय स्थानमा घुमिरहेका जानकारि प्राप्त भएको छ ।
अनमोल भने –‘मलाई नेपालका सबै सडकमा पुग्न मन लागेको छ
चलचित्र ‘ए मेरो हजुर ४’का लागि अनमोल करिब १० केजी दुब्लाउनुपर्ने भएको छ ।
अनमोलले जाडोमा छायांकन नगरौ भनेपछि निर्माता सुनिलकुमार थापाले केही महिनालाई चलचित्रको छायांकन पछि सारेका जानकारि प्राप्त भएको छ । नायक अनमोल केसी शान्त ठाउँमा रमाउँछन् । चलचित्रबाट विश्राम पाएपछि आफू नेपालको सुन्दरतासँग रमाउन थालेको अनमोलले बताए ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००