काठमाडौं ६ पुष । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ । पुष १० नजिकिदै गर्दा चलचित्र हल खोल्ने कुरा चलचित्र बजारमा बहसको विषय छ । सरकारले बारम्बार आफूहरुको मागलाई बेवास्ता गरेकाले एकतर्फी रुपमा हल खोल्ने घोषणा गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले एभरेष्ट विकलाइ बताएका छन् । ९ महिना…