काठमाण्डौ । पूर्व पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीका बेलाबेला अनेक गसिपहरु आइरहन्छन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् । नेपाली फिल्ममा समेत काम गरिसकेकी छिन् । उनलाई इ्न्ष्टामा पछ्याउनेहरु ठूलै संख्या छ । ४२ मिलियनले पछ्याईरहेका छन् । लियोनीका यहाँ एक दर्जन बढी तस्विर समेटिएको छ ।
१३ पुस २०७७, सोमबार ००:००
0
Shares
प्रतिक्रिया