२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

रंगमंचमा अभिनय गर्दै स्वस्तिमा

चलचित्रमा स्थापित कलाकारहरु रंगमञ्चमा केन्द्रित हुन थालेका छन् । रंगमञ्चबाट उदाएर धेरै कलाकार चलचित्रमा स्थापित भएका प्रसस्त उदाहरण छन् । चलचित्रमा लागेपछि रंगमञ्चमा काम गर्ने कलाकारहरु भने कम छन् । चलचित्र ‘बुलबुल’मा उत्कृष्ट अभिनय गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड समेत जितेकी नायिका स्वस्तिमा खड्काले पनि अब नाटकमा अभिनय गर्ने भएकी छिन् । स्वस्तिमा नाटकको तयारीका…