२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

अनमोल केशिको पारष बाट अलग भए माधव वाग्ले

काठमाडौँ २४ पुष । चलचित्र ‘लुट’का निर्माता माधव वाग्लेले आफै निर्देशन गर्ने गरि चलचित्र ‘पारस’ घोषणा गरेका थिए । चलचित्रका लागि विभिन्न कलाकार फाइनल भएको खबर समेत सार्वजनिक भयो ।पछि चलचित्रको कथा मन परेको भन्दै निर्माता भूवन केसीले माधवसँग सहकार्य अगाडि बढाएका थिए ।चलचित्रको निर्देशन माधवले नै गर्ने गरि दि सुपर काजोल फिल्मस्ले चलचित्र बनाउने…