११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

Year: 2017

स्वाइन फ्लु रोगले एकको मृत्यु

पाल्पा, २१ साउन । पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा

समाजसेवी सम्मानित

काठमाडौँ, २१ साउन । बालविवाह एवं दाइजो उन्मूलनका क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत विभिन्न व्यक्ति तथा

दुर्घटनामा मृत्यु

काठमाडौँ, २१ साउन । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक

श्रीमतीको हत्या आरोप

रामपुर (पाल्पा), २१ साउन । पूर्वखोला गाउँपालिका–५ जोगीढुंगाका रनवीर दमाईंलाई कोदालाको पासोले हानेर श्रीमतीको हत्या

जिससमा वाम–राप्रपा गठबन्धन विजयी

बागलुङ, २१ साउन । जिल्ला समन्वय समितिमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शुक्रबार

वर्षाका कारण विद्यालय भवन भत्कियो

सल्यान, २१ साउन । अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ ।

वर्षाका कारण सय परिवार विस्थापित, एक बेपत्ता

धनगढी, २० साउन । अविरल वर्षासँगै कैलालीको कान्द्रा नदीमा आएको बाढीमा बगेर आज भजनी नगरपालिकाका

तीर्थयात्रीको मृत्यु

बाजुरा, २० साउन । बडिमालिकाको दर्शन गरी त्रिवेणीधाममा आफ्ना पितृको अस्तु सेलाएर घर फर्कने क्रममा

मोटरसाइकलको ठक्करबाट मृत्यु

रत्ननगर (चितवन), २० साउन । रत्ननगरस्थित सौराहामा आज साँझ मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको

१७ जना औलोका बिरामी फेला

बाजुरा, २० साउन । बूढीनन्दा नगरपालिकाको कोल्टीमा आज १७ जना औलोका बिरामी देखा परेका छन्