३ बैशाख २०८२, बुधबार । April 16, 2025

नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु

काठमाडौं, २६ साउन । नेपालमा पछिल्लो २४ घण्टाको विवरण अनुसार कोरोनाभाइरस(कोभिड–१९) बाट ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोनाको कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । मृत्यु हुनेमा काठमाडौं जिल्ला कामनपा १०, मध्य बानेश्वर वस्ने ७६ वर्षिय एक पुरुष को मिति २०७७ साउन २६ गते विहान १०ः१५ बजे मेडिकेयर अस्पतालमा निधन भएको…