काठमाडौं, २५ साउन । आज सुनको मूल्यमा केहि गिरावट आएको छ । शुक्रबारको तुलनामा आज सुृनको मूल्य ९ सयले घटेको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३ हजार ५ सय पुगेको सुनको मूल्य आज तोलामा ९ सयले कमि आइ प्रतितोला छापावाला सुन १ लाख २ हजार ६ सय कायम भइ कारोवार भइरहेको…