२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

मुख्य खबर

संसदको विशेष अधिवेशन माग गर्दै नेकपा सांसद शीतल निवास पुगे



काठमाण्डौ १ पुष । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु राष्ट्रपति कार्यालय पुगेका छन्।

पम्फा भुसाल, भीम रावल, सहितका नेकपा सांसदहरु हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै आज दिउँसो राष्ट्रपति कार्यालय पुगेका हुन ।

प्रकाशित : १ पुस २०७७, बुधबार ००:००