१५ चैत्र २०८१, शनिबार । March 30, 2025

संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै वकिलको प्रश्न

काठमाडौँ ।  संसद विघटनको मुद्दामाथिको बहस जारी छ । बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठेको छ । अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका समाचारमा उल्लेख छ । उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता…