काठमाडौं । नेकपा एमाले लगायतका नौ विपक्षी दलले संसद बैठक आज पनि अवरुद्ध गरेका छन् । विपक्षी दलका सांसदहरु उठेर अवरोध गरेपछि सभामुख ओनसरी घर्तीमगरले अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् । चार बजेसम्ममा सभामुखले सहमतिको प्रयास गर्ने संसद सचिवालयले जनाएको छ । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेलेले त्यसलाई फिर्ता लिनुपर्ने…