फिदिम, १९ पुस । पाँचथरको फिदिममा जारी आमन्त्रित अन्तराष्ट्रिय फाल्गुनन्द गोल्ड कप प्रतियोगिता अन्तर्गत आठौं संस्करणको क्वाटर फाइनल खेल सोमवारदेखि सुरु भएको छ । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा जारी आज भएको पहिलो क्वाटर फाइनल खेल फ्रेण्ड्स क्लव भूटान र आयोजक टीम फिदिम स्पोर्टिङ क्लव बीच प्रतिस्पर्धा भएको थियो । आज सम्पन्न पहिलो क्वाटर फाइनल…