६ चैत्र २०८१, बिहिबार । March 20, 2025

जब नेइमारले पिकेको कान पड्काए…

ब्राजिलका स्टार स्ट्राइकर नेइमार आफ्नो ठट्यौली व्यवहारका कारण साथीहरू माझ चर्चित छन्। उनी विश्व चर्चित स्ट्राइकर लिओनल मेसीसँग मात्र होइन, जोसँग पनि ठट्टा गर्न उस्ताद मानिन्छन्। अझ, बार्सिलोनाको टिममा को, कतिबेला नेइमारको ठट्टाको पात्र बन्ने हुन्? कसैलाई थाहा हुदैन। यसको पछिल्लो उदाहरण बनेका छन् डिफेन्डर गेरार्ड पिके। बार्सिलोनाको ड्रेसिङ रुममा हिडिरहेका पिकेको कान पछाडि २४…