काठमाडौँ १३ मंसिर । काठमाडौं उपत्यकामा आज बिहान धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नेपालको पूर्वी भागमा भूकम्पका धेरै ठूलो धक्का महसुस गरिएको पाँचथर फिदिमका सविन राईले बताए । रामेछाप र सोलुखुम्बु आसपास केन्द्र बनाएर ५ दशलमव ६ म्याग्निच्चुडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भुकम्प…