६ चैत्र २०८१, बिहिबार । March 20, 2025

बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून बाफिया पारित

काठमाडौं, २६ पुस । व्यवस्थापिका संसदले मंगलबार बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) २०७३ पारित गरेको छ । विधेयक पारित भएसँगै  कुनै पनि संवैधानिक पद धारण गरेका व्यक्ति तथा सांसद बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने भएका छन् । विधेयक पारित भएसँगै यो बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको रुपमा आउने छ । अब बैंक तथा…