नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) नेपालमा अहिले प्रयोग हुन खोजिरहेको संघीयताको विपक्षमा देखिएको छ । उसले अहिलेको संघीयतासम्बन्धी बहसको जनताका लागि कुनै अर्थ नभएको पार्टी महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा उल्लेख गरेको आजको नयाँ पत्रिकामा खबर छ । पार्टीको आगामी १ देखि ७ फागुनसम्म हुन लागेको आठौँ महाधिवशेनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा…