८ चैत्र २०८१, शनिबार । March 22, 2025

नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी

काठमाडौँ २५ माघ ।  नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्यांकले देखाएको छ ।भारतीय विदेश मन्त्रालयले त्यहाँको राज्य सभालाई गराएको जानकारी अनुसार १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलमा १५९९ भारतीय कैदीहरु रहेका…