काठमाडौं, २० माघ । बसको ठक्करबाट झापामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। मागी खाने ३२ वर्षीय सागर मिश्रको मृत्यु भएको हो। ना ६ घ १५२० नम्बरको बसले उनलाई बिर्तामोडको पश्चिम बस स्टेशनमा बाटो काट्ने क्रममा ठक्कर दिएको हो। ठक्कर दिने बस पूर्वबाट पश्चिमतर्फ जाँदै थियो। बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि…