२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

राधिका ढकालको आवाजमा रहेको दोहोरि गीतको भिडियो सार्वजनिक


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २१ माघ । योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ।

‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन्।
सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन गरेका छन्।

काठे भाकाको लोक तथा दोहोरि गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन्।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००