७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

टिकारामको निर्देशनमा दिपाको विश्वासको धरहरा रिलिज (भिडियो सहित)

काठमाडौँ ३० माघ । गायिका दिपा शुहाङको आवाजमा रहेको बिस्वासको धरहराको भिडियो रिलिज भएको छ । दिपाले पछिल्लो समय धेरै गितहरुमा आफ्नो आवाज दिइरहेकी छिन् । भिडियोको निर्देशन, छाँयाकंन तथा सम्पादन टिकाराम आचार्यले गरेका हुन् । आचार्य छोटो समयमा म्यूजिक भिडियो तथा सर्ट फिल्म् निर्माणमा व्यस्त निर्देशक मानिन्छन् । । गितमा राम सिटौलाको कम्पोज ,किशोर…