१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना अनलाइमार्फत भुक्तानी गर्न सकिने


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २१ माघ । ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवार देखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ ।

यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००