काठमाडौँ २९ माघ । सरकारले आचोचकलाई थुन्ने निति लिएर गलत भएको पत्रकार रबि लामिछानेले टिप्पणी गरेका छन् ।
पत्रकार लामिछानेले आफ्नो फेशबुक मार्फत झाँक्रीलाई पक्राउ गरेर गलत गरेको बताएका हुन् ।
लामिछाने लेख्छन् , सरकारले आलोचलाई थुन्ने निति लिएछ । गलत भयो । यो अशुभ संकेत हुन सक्छ है । राजनितिक अभिव्यक्तिलाइ राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो । राम कुमारी झाक्रीलाइ तुरुन्त रिहा गरियोस् ।
राम कुमारी झाक्रीलाई पक्राउ गरेपछि चौतर्फी आलोचना भईरहेको छ ।
प्रतिक्रिया