काठमाडौँ ३० माघ । गायिका दिपा शुहाङको आवाजमा रहेको बिस्वासको धरहराको भिडियो रिलिज भएको छ । दिपाले पछिल्लो समय धेरै गितहरुमा आफ्नो आवाज दिइरहेकी छिन् ।
भिडियोको निर्देशन, छाँयाकंन तथा सम्पादन टिकाराम आचार्यले गरेका हुन् । आचार्य छोटो समयमा म्यूजिक भिडियो तथा सर्ट फिल्म् निर्माणमा व्यस्त निर्देशक मानिन्छन् । ।
गितमा राम सिटौलाको कम्पोज ,किशोर दर्नालको लिरिक्स , बिश्व अधिकारिको एरेन्ज रहेको छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितलाई दिपा शुहाङ युट्युव च्यानलमा अपलोड गरिएको छ ।
प्रतिक्रिया