६ चैत्र २०८१, बिहिबार । March 20, 2025

मृगौला सम्बन्धि विशेषज्ञ सेवाछिटै प्रारम्भ हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा मृगौला सम्बन्धि विशेषज्ञ सेवाछिटै प्रारम्भ हुने बताउनु भएको छ ।विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाह सहितका विज्ञहरु क्रियाशिल रहनुभएको जानकारी समेत दिनुभयो ।‘मृगौलालाई रोगहरुबाट…