काठमाडौं २६ फागुन । पुनःस्थापित संसदको दोस्रो बैठक आज दिउँसो एक बजे बस्दै छ । आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश र शोक प्रस्ताव पेस हुने उल्लेख छ । प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार ००:००
प्रतिक्रिया