काठमाडौं २५ फागुन। नेपाल राष्ट बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको परिषदबैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर गरेका हुन ।
२५ फाल्गुन २०७७, मंगलबार ००:००
0
Sharesमुख्य खबर

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार ००:००
प्रतिक्रिया