काठमाडौँ । सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड माधव समूहको स्थायी कमिटीको बैठक बस्ने जानकारि प्राप्त भएको छ ।
स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको नेता माधव कुमार नेपालले जानकारि दिएका छन् ।
आजको बैठक पछि कसरि अघि बढ्ने भन्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया