६ चैत्र २०८१, बिहिबार । March 20, 2025

शशांक कोइराला : प्रचण्ड माधव समूहसँग मिलेर अघि जानुपर्छ

काठमाडौं ।   नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड-माधव समूहसँग मलिेर जानुपर्ने स्पस्ट पारेका छन् । उनले बुधबार चतिवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीवरिुद्ध अवश्विासको प्रस्ताव कांग्रेस वा प्रचण्ड-माधव समूहले दर्ता गर्ने जानकारी दिएका हुन् । उनले सबैभन्दा पहलिे प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अवश्विासको प्रस्ताव दर्ता हुने समेत बताएका छन्…