काठमाडौँ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेर तयारि सुरु गरेको छ । यस्तै कोष कार्य सम्पादन समितिको बैठकले सदस्य सचिव डा. प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति समेत गठन गरेको छ । शिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका…