एजेन्सी । श्रीलङ्कामा देशव्यापी रुपमा निषेधाज्ञा घोषण गरेको छ । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका रनिल विक्रमासिङ्घेले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन ।
निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, पार्क लगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।
श्रीलङ्काली नागरिकहरुले बुधबार पनि प्रधानमन्त्री कार्यालयमा घेराउ गरी प्रधानमन्त्रीको राजीनाको माग गरेका थिए ।
प्रतिक्रिया