एजेन्सी ।साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेसलाई कोरोना भाइरस सङ्क्रमित भएको छ ।
साइप्रस सरकारले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि गरेको हो ।
७५ बर्षीय राष्ट्रपतिलाई सङ्क्रमण पुष्टि भएपनि पनि हाल स्वास्थ्य अवस्था सामान्य रहेको सरकारका प्रवक्ता मारियोस पेलेकानोस जानकारी दिनुभयो ।
साइप्रसमा पछिल्लो दिनहरुमा कोरोना भाइरस सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ ।
प्रतिक्रिया