काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरुकोे बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको उम्मेदवार सम्बन्धि छलफलमा शीर्ष नेताहरु जुटेका हुन । राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा मनोनयन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति निर्वाचन नजिकिएसंगै दलहरुबीच रस्साकस्सी जारी छ । राष्ट्रपतिको निर्वाचनकै कारण बर्तमान सत्तासमिकरणमा समेत फेरबदल…