२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

बालकोटमा ओली र प्रचण्डको भेटवार्ता



काठमाडौं । नेकपा एमाले अध्यक्ष निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा कस्लाई राष्ट्रपतिमाको रुपमा अघि सार्ने भन्नेबारे छलफल गर्न भेटवार्ता भएको हो ।

राष्ट्रपतिको उम्मेदवारलाई कस्लाई बनाउने भन्नेबारे सहमती हुन सकेको छैन ।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार ००:००