१ चैत्र २०८१, शनिबार । March 15, 2025

काँग्रेसले सरकारलाई दिएको विश्वास मत शिकारी बाघले देखाएको सुनको बाला जस्तो : ओली (प्रतिनिधिसभामा सम्बोधन पूर्णपाठ)

सम्माननीय सभामुख महोदय, १. सार्वभौम मताधिकार प्रयोग गरी आफ्ना प्रतिनिधिको निर्वाचन गर्न पाउने जनाधिकारको रक्षा गर्न हामी सफल भएका छौं । निर्वाचन यथासक्य टार्ने, सार्ने र तदर्थमा सत्ताभोग गर्ने षड्यन्त्रको श्रृङ्खलालाई अन्त्य गरेका छौं । जनादेशबाट मात्रै सरकार गठन हुने हाम्रो संविधानको व्यवस्था र आधारभूत लोकतान्त्रिक मान्यतालाई कार्यान्वयनमा ल्याएका छौं । २. सबै किसिमका घेराबन्दी…