२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बजारमा प्रतितोला चार सयले बढेर एक लाख सात हजारमा कारोबार सुरु भएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ । यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले…