काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको नियुक्त गरेका हुन ।
पर्वतबाट प्रतिनिधिमा निर्वाचित गिरी निबर्तमान मन्त्री हुन । गठबन्धन बनाएरै चुनाव लडेका पाँच दलिय गठबन्धन तोडेर एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।
राष्ट्रपति निर्वाचनमा प्रचण्डले एमालेसंगको सम्झौता तोडेपछि एमाले सरकारबाट बाहिरिएका थिए ।
प्रतिक्रिया