काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शुक्रबारदेखि सुरु हुने एसईइमा यस बर्ष ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २ लाख ५५ हजार ९१७ छात्रा र २ लाख ६० हजार ६७४ छात्रले दिँदैछन् । उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र…