काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्नमा रहेको गोलो घेरा हटाईएको छ ।
यस अघि गोलो घेराभित्र घण्टी रहेको थियो । घेरा हटाएर अब घण्टीमात्रै रहनेछ । निर्वाचन आयोगले दलहरुको विवरण अद्यावधिक गर्दै रास्वपाको घण्टी मात्र रोखेको हो । रास्वपाले आफ्नो चुनाव चिन्ह परिवर्तन भएको जनाएको छ ।
१७ फाल्गुन २०७९, बुधबार ००:००
0
Shares
प्रतिक्रिया