काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बोलाईएको छ ।
शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।
राष्ट्रपति निर्वाचनलाई लिएर विकसित पछिल्लो राजनीतिक घटना क्रम र ‘मिसन ग्रासरुट’बारे बैठकमाछलफल हुने एमाले केन्द्रीय कार्यालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया