२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

सन्दीपलाई अनुसन्धानका लागि थप ४ दिन म्याद थपियो

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कम्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप चार दिन म्याद थपेको छ । म्याद थपिएपछि आज प्रहरीले लामिछानेलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको थियो । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० मा प्रहरीले गिरफ्तार गरेको थियो ।