२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

पेलेलाई श्रद्धाञ्जली दिन हजारौँ प्रशंसक रंगशाला पुगे

एजेन्सी । विश्व फुटबलका महान खेलाडी पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ समर्थक साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन् । अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको रंगशाला पुर्‍याइएको थियो। पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए। पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि जिताएको थियो । गत बिहीबार…