काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत आज दुई खेल हुदैछ । कतारमा जारी विश्वकप अन्तर्गत आज पहिले क्वाटर फाइन पोर्चुगल र मोरक्कोबीच हुनेछ । अल थुमामा स्टेडियममा हुने खेल पौने ९ बजे सुरु हुने छ ।
यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । साविक विजेत फ्रान्स र इंग्ल्याण्ड बीच हुने यो मध्यराती १ ४५ मा हुने छ । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड ५६ बर्षपछि विश्वकप उपाधि उचाल्ने हुटहुटीमा छ ।
प्रतिक्रिया