काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को आज फाइनल खेल हुँदै छ । नेपाली समय अनुसार राती ८ः४५ मा हुने खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।
लुसिल स्टेडियममा हुने फाइनल खेलका लागि अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि दाउमा मैदान उत्रदैछन् । दुवै देशले हालसम्म समान दुई–दुई पटक विश्वकप विजेता भइसकेका छन् ।
प्रतिक्रिया