काठमाडौं । भारतबाट नियमित रुपमा मुल्य घटेर आउँदा पनि नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन यथावत राखेको छ । निगमको यस्तो कार्यले उपभोक्ता महँगीको मारमा परेका छन् । पछिल्लो पटक हवाई लगायतका इन्धनमा बढेपनि अधिकांशमा मुल्य घटेर आएको छ । यसले निगम अझै १५ दिनमा ३९ करोड नाफा छ । तर लामो समयदेखिको…