२ चैत्र २०८१, आइतबार । March 16, 2025

उम्मेदवारी खारेज माग गर्दै गच्छदार र सरिता गिरी विरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाण्डौ । विजय गच्छदार र सरिता गिरीको उम्मेदवारी खारेजीको माग सहित सर्वोच्च अदालतमा मुद्दा परेको छ । अधिवत्ता अनिल आर्चायले नैतिक पतनको माग खेपेको गच्छदार र गिरीको उम्मेवादरी खारेज हुनु पर्ने माग गर्दै आज मुद्दा दायर गरेका छन् । आमागी मंसिर ४ गते हुने गइरहेको निर्वाचनमा विजयकुमार चच्छेदार नेपाली काँग्रेसको तर्फबाट सुनसरी ३ मा उम्मेदवार…