३ चैत्र २०८१, सोमबार । March 17, 2025

गणेशको भागी भागीमा गजित, श्रीदेव र सरिताको प्रेम सँघर्ष

काठमाडौं । गायक गणेश थापाका अर्को नयाँ गीत भागी भागी नहिँड।।।को भिडियो यतिबेला दर्शकमाझ आएको छ । दशैं अघि आफ्नो पछिल्लो गीत बजारमा ल्याएका गायक थापाले फेरी यतिबेला यो नयाँ गीत ल्याएका हुन् । यो गीतको भिडियो बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । आधुनिक÷पप शैलीको गीतलाई सुदन लुईटेलले लेखेका हुन् । जसमा नरेन्द्र प्यासीको संगीत,…