२ चैत्र २०८१, आइतबार । March 17, 2025

विकासका लागि हो भने मलाई निर्धक्क भोट हाल्नुहोस् ः मेटमणि चौधरी

दाङ । सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफुलाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् । बुद्धिजिविहरुसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद हुँला वा नहुला, म फेरि मन्त्री हुँला वा नहुँला तर यदी तपाईंहरु यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई…