२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Breaking

‘नो, नट अगेन’ अभियान रोक्न निर्वाचन आयोगको निर्देशनविरूद्ध सर्वोच्चमा रिट दायर



निर्वाचन आयोगको ‘नो, नट अगेनु क्याम्पियनका अभियान्ताहरूलाई कारबाही गर्ने निर्देशनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिएको थियो। आयोगले विज्ञप्ति जारी गरि त्यस्तो प्रचार गर्नेलाई १ लाख रुपैयाँ जरिवानादेखि पाँच वर्ष कैद हुने चेतावनी समेत दिएको थियो।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार ००:००