काठमाडौं । पुँजी बजारले यस साता केही आशा जगायो । समग्रमा नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भयो । बजार १९ सय विन्दु माथि नै अडिएको छ । १८०७ को तहमा आएको नेप्से १९ सयको लेबल माथि रहेकाले अब बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दै जानेमा धेरैले विश्वास लिएका छन् । तथापि, बजारको गति…