कार्तिक । काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
२०७९ कार्तिक १४ गते सोमबार पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणपत्रका पूर्णपाठ
प्रतिक्रिया